जुन देशमा मर्नका लागि प्रशस्त कारण छ

यो त्यस्तो देश हो, जहाँ मान्छेहरु मर्नका लागि अनेकौं र प्रशस्त कारण तयार छ । जस्तो कि, सडक-सडकमा मर्नेहरुको संख्या वर्षेनि सयौं पुग्छ, वार्षिक सरदर १५ सय मानिसहरु सडक दुर्घटनामा परेर मर्दछन् । आकासमा मर्नेहरुको संख्या त्यसभन्दा केही कम भएपनि विस्तृतमा

यो हार हो कि जित ?

२०७२ साल असोज ३ गते आइतबार । यो देशको जीवनमा त्यस दिन उदाउने सूर्यले देशको इतिहासमाथि गर्विलो छायाँ दिनेछ र भविष्यका लागि सुनौलो किरण : भन्ठानिएको छ । सात दशकदेखिको सपनाको सवाल छ र त्यस दिन त्यही सपनाले एक साकार विस्तृतमा

महाप्रलयमा हिक्हिक गर्दैछ देश !

धेरै धेरै नै मिहिनेत गरेर बनाएको एउटा स्कुलको हबिगत यस्तो भयो १ के गरौं, आज देशका सारा स्कुलहरु, घरहरु र सारा मानिसहरुको आँखामा आँसु छ भने ……. निशब्द छ समय, प्राण जारी छ कि अन्त्योन्मुख छ वा यो स्तब्ध अजीवन विस्तृतमा

धर्ममाजस्तै पोशाकमा पनि निरपेक्षता

यो देशको गणतन्त्रले धर्मममाजस्तै पोशाकमा पनि निरपेक्षता अंगालेको छ र राष्ट्रिय पोशाकबाट दौरा सुरुवाल वा गुन्यूचोली र फरियालाई च्यूत गरेको छ । तर, भनेको छैन नेपालको राष्ट्रिय पोशाक के हो ? यसरी हेर्दा यो देश राष्ट्रिय पोशाकविहीन छ । तर, विस्तृतमा

धर्ममाजस्तै पोशाकमा पनि निरपेक्षता

यो देशको गणतन्त्रले धर्मममाजस्तै पोशाकमा पनि निरपेक्षता अंगालेको छ र राष्ट्रिय पोशाकबाट दौरा सुरुवाल वा गुन्यूचोली र फरियालाई च्यूत गरेको छ । तर, भनेको छैन नेपालको राष्ट्रिय पोशाक के हो ? यसरी हेर्दा यो देश राष्ट्रिय पोशाकविहीन छ । तर, विस्तृतमा

बधाई सिन्धुवासी, जुन जित ‘नजीर’ हो

६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजना (रामेछाप) र ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना (सिन्धुपाल्चोक) ले देश र जनतालाई अन्याय गरिरहेबारेको तथ्यपूर्ण खोजअनुसन्धानमूलक रिपोर्टिङ थालेको सात महिना पुग्दैगर्दा यो मिशनले एक सफलता प्राप्त गरेको छ । न्यूज २४ टेलिभिजनमा विस्तृतमा

भयानक ‘असमय’को मृत्युमा श्रीदाइ

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ गाविस वडा नम्बर ४ मा २०२४ साल पुस १४ गते जन्मिएका र ३५ दिन अगाडि विवाह गरेका नेपाली चलचित्र जगतका एक शालिन नायक श्रीकृष्ण श्रेष्ठको आइतबार विहान मृत्यु भएको छ । उनको मृत्युले जीवनको आकस्मिकतामा केही यस्तो विस्तृतमा

शोकमा डुबेको मेरो सिन्धु

अकल्पनीय, भयावह प्राकृतिक चपेटामा परेर सिन्धुपाल्चोक, सुनकोशी पहिरोपीडित नागरिकहरु आँसुको बलिन्द्रा धारा बगाइरहेका छन् । सिला खोजेजसरी पहिरो उधिन्दै आफन्तको लाश खोज्दा पनि नभेटेर हराइरहेका १ सय २३ लाई मृत घोषणा गरिएको छ । डोजर र स्काभेटर चलाएर पहिरो उधिन्दै विस्तृतमा

एक सामान्य पत्रकार

एक सामान्य पत्रकार तर, औसत होइन । सामान्य प्रस्तोता तर,यो पनि औसत होइन । अर्थात् औसत मलाई मन पर्दैन र फरक हुने कोशिस गर्दछु । न्यूज २४ टेलिभिजनमा समाचार संयोजकको रुपमा आवद्ध छु, साहित्यमा रुचि राख्ने म उही प्रेम बानियाँ विस्तृतमा

खिम्ती र भोटेकोशीसँगको हिसावकिताब

अहिलेसम्म खिम्ती भोटेकोशीले नेपाल विद्युत प्राधिकरणबाट लगेको रकम = ५५,००,००,००,०००। पच्पन्न अर्ब रुपियाँ । दुई आयोजनाको लागत : खिम्ती : १४,००,००,०००। चौध करोड अमेरिकी डलर । भोटेकोशी : ६,००,००,००० । छ करोड अमेरिकी डलर । यसलाई नेपालीमा त्यतिवेला डलरको भाउ विस्तृतमा