एक सामान्य पत्रकार

एक सामान्य पत्रकार
तर, औसत होइन ।
सामान्य प्रस्तोता
तर,यो पनि औसत होइन ।
अर्थात् औसत मलाई मन पर्दैन र फरक हुने कोशिस गर्दछु ।
न्यूज २४ टेलिभिजनमा समाचार संयोजकको रुपमा आवद्ध छु, साहित्यमा रुचि
राख्ने म उही प्रेम बानियाँ हूँ, जो पावरन्यूज र जय स्वाभिमान प्रस्तुत गर्छु ।
तपाईंहरुको माया र सद्भाव मेरो जीवनको उर्जा हो र आनन्द हो ।
मलाई सम्पर्क गर्नका लागि prembaniya@gmail.com