भिडिओ

One of the Memorable Work in This field, (Baniya..Concept) see this n comments plz

मेरो प्रस्तुतिमा नयाँ कार्यक्रम- रियल फेस हरेक बिहीबार राति ९ वजे, पछिल्लो हप्ता, अघिल्लो संविधानसभाका अध्यक्षले भन्नुभयो :
१, खिलराज रेग्मी प्रधानन्यायाधीशको कुर्सीमा फर्किनु गलत हो ।
२, मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ सभासद नेकपा माओवादीलाई दिनुपर्छ ।

मैले गरेका धेरै अन्तरवार्ताहरु मध्येको रोचक एक अन्तरवार्ता, मोहन वैद्यसँग …… फेसबुकको यो पेजमा तपाईंहरुले सोधिपठाउनु भएका कतिपय प्रश्नहरु र राजनीतिका समूल प्रश्नहरुबारे गत साता रियल फेसमा मोहन वैद्यले दिनुभएका जवाफहरु हेर्नुहोस् र सुन्नुहोस् यो साँच्चै रोचक अन्तरवार्ता छ ।

Bihani pakha suryale vanchha…

दार्चुलाको दर्द !!!

Sabaile ta Des bata..

Prem Baniya