बधाई सिन्धुवासी, जुन जित ‘नजीर’ हो

६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजना (रामेछाप) र ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना (सिन्धुपाल्चोक) ले देश र जनतालाई अन्याय गरिरहेबारेको तथ्यपूर्ण खोजअनुसन्धानमूलक रिपोर्टिङ थालेको सात महिना पुग्दैगर्दा यो मिशनले एक सफलता प्राप्त गरेको छ । न्यूज २४ टेलिभिजनमा विस्तृतमा

मेरो देशको होइन जो..

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा  खन्केर बजे बाँसुरी, चम्केर बजे मुजुर….. सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली…जस्ता गीत गाइहिड्ने नेपालीका लागि सन् २०११ को दोस्रो दिन थियो त्यो । हामी सिक्किम–दार्जिलिङ घुम्न गएका थियौं । यात्रा रोचक र रमाइलो भइरहेको विस्तृतमा

नेपाल त भूगोलको अस्थिपञ्जर मात्र हो जस्तो !

नेपाल त भूगोलको अस्थिपञ्जर मात्र हो जस्तो !नेपाली काग्रेसका सभापति शुशील कोइराला पनि गए भारत, आइतबार । यदि यसपछि मोहन वैद्यलाई पनि निम्तो आयो भने त चुनाव हुन्छ नै होला । नभए पनि अब चाही चुनाव हुन्छ होला । किनकी दिल्लीबाट फर्केकाहरुले यसै भनेका छन् । नेपालको परिस्थिती, नेपालको आवस्यक्ता वा महत्व र यथार्थभन्दा पनि भारतले नेपालमा चुनाव होस् भन्नका लागि र यससग जोडिएको उसका आवस्यक्ताहरुको आधारमा त्यसो भनेको हो भने चुनाव हुन्छ होला । विस्तृतमा