जुन देशमा मर्नका लागि प्रशस्त कारण छ

यो त्यस्तो देश हो, जहाँ मान्छेहरु मर्नका लागि अनेकौं र प्रशस्त कारण तयार छ । जस्तो कि, सडक-सडकमा मर्नेहरुको संख्या वर्षेनि सयौं पुग्छ, वार्षिक सरदर १५ सय मानिसहरु सडक दुर्घटनामा परेर मर्दछन् । आकासमा मर्नेहरुको संख्या त्यसभन्दा केही कम भएपनि विस्तृतमा