धर्ममाजस्तै पोशाकमा पनि निरपेक्षता

यो देशको गणतन्त्रले धर्मममाजस्तै पोशाकमा पनि निरपेक्षता अंगालेको छ र राष्ट्रिय पोशाकबाट दौरा सुरुवाल वा गुन्यूचोली र फरियालाई च्यूत गरेको छ । तर, भनेको छैन नेपालको राष्ट्रिय पोशाक के हो ? यसरी हेर्दा यो देश राष्ट्रिय पोशाकविहीन छ । तर, विस्तृतमा

शोकमा डुबेको मेरो सिन्धु

अकल्पनीय, भयावह प्राकृतिक चपेटामा परेर सिन्धुपाल्चोक, सुनकोशी पहिरोपीडित नागरिकहरु आँसुको बलिन्द्रा धारा बगाइरहेका छन् । सिला खोजेजसरी पहिरो उधिन्दै आफन्तको लाश खोज्दा पनि नभेटेर हराइरहेका १ सय २३ लाई मृत घोषणा गरिएको छ । डोजर र स्काभेटर चलाएर पहिरो उधिन्दै विस्तृतमा

राष्ट्रनिर्माताको रगतमाथि नथुक्नू

यो राष्ट्रका रचनाकार । यो देशका निर्माता, टुक्रा टुक्रा राज्यहरुलाई संगठित गरेर जसले आजको सगोलको नेपालको रचना गरे । अहिलेको भन्दा विशाल नेपालको निर्माण गरे र भने ः यूग यूगसम्म देश जोगाइरहनू, दुई ढुंगाबीचको तरुल हो उत्तरको बादशाह शान्त छ विस्तृतमा

सुपारी तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दैछ नेपाल

इन्डोनेशिया, बंगलादेशबाट आयातित सुपारी नेपाली ब्राण्ड भन्दै भारतमा बेच्दै अधिकांश नेपालीलाई थाहा छ । अनि यहाको सरकारलाई थाहा छ ः नेपालमा सुपारी उत्पादन हुन्छ र यसको सम्भावना प्रचुर छ । तर, थाहा हुनु र नहुनुबीच कुनै फरक नभएपछि यसबारे थाहा विस्तृतमा

मेरो देशको होइन जो..

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा  खन्केर बजे बाँसुरी, चम्केर बजे मुजुर….. सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली…जस्ता गीत गाइहिड्ने नेपालीका लागि सन् २०११ को दोस्रो दिन थियो त्यो । हामी सिक्किम–दार्जिलिङ घुम्न गएका थियौं । यात्रा रोचक र रमाइलो भइरहेको विस्तृतमा

जुम्लाको सिञ्जा उपत्यकालाई एम्बुलेन्स

जुम्लाको सिञ्जा उपत्यकालाई एम्बुलेन्स जुम्लाको सिञ्जा क्षेत्रका ११ गाविसका लागि सहायता हुनेगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा मालिकाबोतालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । जुम्ला सदरमुकाम खलंगाबाट करिव ९० किलोमिटर टाढा रहेको मालिकाबोताबाट सञ्चालित यो यहाँको पहिलो एम्बुलेन्स हो नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा शनिवार सञ्चारकर्मी प्रेम बानियाँले उपशाखाका सभापति नन्दलाल रावललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । विस्तृतमा