बधाई सिन्धुवासी, जुन जित ‘नजीर’ हो

६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजना (रामेछाप) र ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना (सिन्धुपाल्चोक) ले देश र जनतालाई अन्याय गरिरहेबारेको तथ्यपूर्ण खोजअनुसन्धानमूलक रिपोर्टिङ थालेको सात महिना पुग्दैगर्दा यो मिशनले एक सफलता प्राप्त गरेको छ । न्यूज २४ टेलिभिजनमा विस्तृतमा

खिम्ती र भोटेकोशीसँगको हिसावकिताब

अहिलेसम्म खिम्ती भोटेकोशीले नेपाल विद्युत प्राधिकरणबाट लगेको रकम = ५५,००,००,००,०००। पच्पन्न अर्ब रुपियाँ । दुई आयोजनाको लागत : खिम्ती : १४,००,००,०००। चौध करोड अमेरिकी डलर । भोटेकोशी : ६,००,००,००० । छ करोड अमेरिकी डलर । यसलाई नेपालीमा त्यतिवेला डलरको भाउ विस्तृतमा

कृषिकर्म, न्यूजिल्याण्ड र नेपाली युवाहरु

न्यूजिल्याण्ड पुगेका केही नेपाली यूवाहरु जो त्यहाँको गाईफार्ममा काम गरिरहेका छन्, तिनले काम गरिरहेका फार्मको अवस्था, तिनको काम गर्ने शैली र न्यूजिल्याण्डमा देखेभोगेका कृषि तथा पशुपालन कर्मबारे केही भिडियो पठाए र यस्तो इमेल आयो ः न्यूजिल्यान्डमा हामी करिब ४ हजार विस्तृतमा

बेचैन चैनपुरको एउटा किस्सा

सुदूरपश्चिमाञ्चल, बझाङको सदरमुकाम चैनपुरमा चैनहिनताका धेरै कथाहरु छन् । विकास÷समृद्धि÷सुख अभाव, छ्याप्छ्याप्ती महंगी, धेरै टाढाबाट बेवास्ता गरिरहेको सरकार, प्राकृतिक प्रकोपको भय, समान जीवनका असमान स्तरहरु आदि आदि । वर्षौंवर्षदेखि सिलसिला भएर आएका यी तमाम् पीडाबीच हामी चैनपुरको मध्येवस्तीमा पुग्दा केही विस्तृतमा

जुम्लाको सिञ्जा उपत्यकालाई एम्बुलेन्स

जुम्लाको सिञ्जा उपत्यकालाई एम्बुलेन्स जुम्लाको सिञ्जा क्षेत्रका ११ गाविसका लागि सहायता हुनेगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा मालिकाबोतालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । जुम्ला सदरमुकाम खलंगाबाट करिव ९० किलोमिटर टाढा रहेको मालिकाबोताबाट सञ्चालित यो यहाँको पहिलो एम्बुलेन्स हो नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा शनिवार सञ्चारकर्मी प्रेम बानियाँले उपशाखाका सभापति नन्दलाल रावललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । विस्तृतमा