खिम्ती र भोटेकोशीसँगको हिसावकिताब

अहिलेसम्म खिम्ती भोटेकोशीले नेपाल विद्युत प्राधिकरणबाट लगेको रकम = ५५,००,००,००,०००। पच्पन्न अर्ब रुपियाँ । दुई आयोजनाको लागत : खिम्ती : १४,००,००,०००। चौध करोड अमेरिकी डलर । भोटेकोशी : ६,००,००,००० । छ करोड अमेरिकी डलर । यसलाई नेपालीमा त्यतिवेला डलरको भाउ विस्तृतमा

यसकारण जिन्दगी मुनलाईट हो

जति म घामको राप, ताप र प्रकाश भएर ठोस÷तरल बाँचिरहेको छु, त्यसरी नै म जूनको उज्यालोमा मुलायम बाँचेको छु, जुनेली बाँचेको छु । देश÷देशावर यात्रामा घामलाई लिएर म जति घुमेको छु, उत्तिकै साक्षी छ मेरो यात्राको जून । म नजन्मिंदै विस्तृतमा

कृषिकर्म, न्यूजिल्याण्ड र नेपाली युवाहरु

न्यूजिल्याण्ड पुगेका केही नेपाली यूवाहरु जो त्यहाँको गाईफार्ममा काम गरिरहेका छन्, तिनले काम गरिरहेका फार्मको अवस्था, तिनको काम गर्ने शैली र न्यूजिल्याण्डमा देखेभोगेका कृषि तथा पशुपालन कर्मबारे केही भिडियो पठाए र यस्तो इमेल आयो ः न्यूजिल्यान्डमा हामी करिब ४ हजार विस्तृतमा

बेचैन चैनपुरको एउटा किस्सा

सुदूरपश्चिमाञ्चल, बझाङको सदरमुकाम चैनपुरमा चैनहिनताका धेरै कथाहरु छन् । विकास÷समृद्धि÷सुख अभाव, छ्याप्छ्याप्ती महंगी, धेरै टाढाबाट बेवास्ता गरिरहेको सरकार, प्राकृतिक प्रकोपको भय, समान जीवनका असमान स्तरहरु आदि आदि । वर्षौंवर्षदेखि सिलसिला भएर आएका यी तमाम् पीडाबीच हामी चैनपुरको मध्येवस्तीमा पुग्दा केही विस्तृतमा

राष्ट्रनिर्माताको रगतमाथि नथुक्नू

यो राष्ट्रका रचनाकार । यो देशका निर्माता, टुक्रा टुक्रा राज्यहरुलाई संगठित गरेर जसले आजको सगोलको नेपालको रचना गरे । अहिलेको भन्दा विशाल नेपालको निर्माण गरे र भने ः यूग यूगसम्म देश जोगाइरहनू, दुई ढुंगाबीचको तरुल हो उत्तरको बादशाह शान्त छ विस्तृतमा

खिलराज रेग्मी प्रधानन्यायाधीशको कुर्सीमा फर्किनु गलत हो

मेरो प्रस्तुतिमा नयाँ कार्यक्रम- रियल फेस हरेक बिहीबार राति ९ वजे, पछिल्लो हप्ता, अघिल्लो संविधानसभाका अध्यक्षले भन्नुभयो : १, खिलराज रेग्मी प्रधानन्यायाधीशको कुर्सीमा फर्किनु गलत हो । २, मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ सभासद नेकपा माओवादीलाई दिनुपर्छ ।

सुपारी तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दैछ नेपाल

इन्डोनेशिया, बंगलादेशबाट आयातित सुपारी नेपाली ब्राण्ड भन्दै भारतमा बेच्दै अधिकांश नेपालीलाई थाहा छ । अनि यहाको सरकारलाई थाहा छ ः नेपालमा सुपारी उत्पादन हुन्छ र यसको सम्भावना प्रचुर छ । तर, थाहा हुनु र नहुनुबीच कुनै फरक नभएपछि यसबारे थाहा विस्तृतमा

एसियाकै ठूलो जनश्रमदान

सुदूरपश्चिम, कैलाली जिल्लाको, पूर्वी भेगका करिब दश हजार किसानको चहलपहल, यतिवेला चिसापानी कर्नालीकिनारमा छ । मंसिर २२ गतेदेखि उनीहरु त्यही किनारहुदै आप्mनो भूभागमा सिञ्चाइ गर्ने कुलो खन्न ब्यस्त छन् । सम्भववत् एसियाकै ठूलो जनश्रमदान ः जहा दस हजार किसानको सहभागिता छ । र, उनीहरु दिनरात नभनी कुलो खन्न व्यस्त छन् । झण्डै एक महिनासम्म उनीहरुले कुलो खन्नेछन् र करिब २० किलोमिटर कुलो निर्माण गरेर उनीहरु घर फर्किनेछन् । यसका लागि चाहिने सातुसामल बोकेर गएका किसानहरु दिनभर काम गर्छन् र रातपरेपछि रुखको छहारीमा ओढ्ने ओच्छ्याउने जे छ, त्यसैमा सुत्छन् । यो घरलौरी नियम हो । हरेक घरबाट एक जना किसानको उपस्थिती अनिवार्य छ । यदी कोही गएन भने प्रत्येक दिनको ३ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने नियम छ । अनि यसलाई यहाका मानिसहरुको स्थानीय भाषामा देशावर जाने भनिन्छ । हरेक गाउँको बडघरले आफ्नो गाउँका लागि क्षेत्र निर्धारण गरेको हुन्छ र गाउँ अनुसारको निर्माण क्षेत्र तोकिएको हुन्छ विस्तृतमा